सिरहा जिल्ला बानो गाउ हाल लहान नगरपालिका -६ निवासी इन्जिनियर श्री आनन्द चौधरी २०४० सालमा कालिकोट जिल्लामा ओभरसियर पदमा कार्यरत रहदा तत्कालिन महाराजाधिराज श्री ५ बिरेन्द्रबाट बक्स भएको गोरखादक्षिणवाहु प्रमाणपत्र