
श्री पशुपति माध्यमिक बिद्यालय लहानका तत्कालिन छात्र औरहा, सुरुंगा-११ निवासी डा.पुलकित चौधरी (खोनमा) जसले २०२९ सालको एस.एल.सी.परीक्षामा बोर्डमा चौथो स्थान प्राप्त गर्नु भएको अभिलेख । हाल सम्म उहाँको स्थान कुनै पनि थारू बिधार्थीले तोड्न सक्नु भएको छैन ।